ओलीविरुद्व तत्काल अविश्वासको प्रस्ताव नल्याउने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व तत्काल अविश्वासको प्रस्ताव नल्याउने निर्णय गरेको छ । यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्तमान सरकारको विकल्प खोज्ने निर्णय गरेपनि अविश्वासको प्रस्ताव दर्ता गराउने विषयमा पार्टी हच्किएको हो । माओवादी केन्द्रले साथ दिने भने पनि जनता समाजवादी पार्टीको एक खेमाले सहयोग गर्ने संभावना नदेखिएकोले कांग्रेसले … Continue reading ओलीविरुद्व तत्काल अविश्वासको प्रस्ताव नल्याउने कांग्रेसको निर्णय